१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एनआइसी एसिया बैंकका एकैपटक ९ नयाँ शाखा


0
Shares

मुलुकका विभिन्न स्थानमा खोलिएका नयाँ शाखाहरुको एकैसाथ उद्घाटन गरिएको बैंकले जनाएको छ । यी शाखासँगै बैंकको कुल शाखा संख्या १०७ पुगेको पनि बैंकले जनाएको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्यालगायतका आधारमा एनआइसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हुन पुगेको बैंकको दाबी छ ।