
प्रमुखमा उपेन्द्रबहादुर थापाले पाँच हजार १३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर विकले चार हजार ७३२ मत प्राप्त गरे ।
उपप्रमुखमा कांग्रेसकी मुक्तिदेवी रेग्मी पुरीले पाँच हजार दुई सय चार मत प्राप्त गरी विजय भइन् । रासस
प्रतिक्रिया दिनुहोस्