४ असार २०८२, बुधबार | Wed Jun 18 2025


थाहा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको विजय उत्सव


0
Shares

कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा विजयी लवशेर बिष्ट र उपमेयरमा कांग्रेसका खड्गबहादुर गोपाली विजयी भएका थिए ।

दुई पार्टीले संयुक्त रुपमा थाहा नगरपालिका परिक्रमा गरी विजय उत्सव मनाएको हो ।