८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !


0
Shares

चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद घोषणा गरिएको हो ।

अहिलेसम्म दुई सयवटा स्थानमा जनपरिषद घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।

जनपरिषदले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा पार्टीका एक नेताले जानकारी दिए ।

जनपरिषदले जनताका स्थनीय काम, विकास र जनताका मामिलामा न्याय दिने काम गर्ने बताइएको छ । –नेपाल समाचारपत्र दैनिकबाट