५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


दोलखाको मैलुङमा मंगलबारबाट मतगणना हुने


0
Shares

सोमबार दिनभर सोही विषयमा छलफल गरी अनुभवी टोली मगाएर एकसाथ २/३ टोलीले मतगणना गर्ने सहमति भएको हो । सोमबार बिहान ७ बजेबाट मतगणना गरिने भएको छ ।

सातओटा वडा रहेको मैलुङ गाउँपालिकाको १८ ओटा मतपेटिका मंगलबार बिहानबाट गणना गरिने सहमति भएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए ।