Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


दोस्रो चरणको निर्बाचनमा सरकारले गम्भीर चुनौतिको सामना गर्नुपर्छ: पशुपति शम्सेर


0
Shares

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाई मतको आवश्यकताका साथै मधेसको समस्या समाधान नभए निर्वाचन असम्भव रहेकाले सरकारले बिभिन्न खालकाका चुनौतीको सामना गर्नु पर्ने बताए ।

उनले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोलाई छोडेर गाईमा जानु, चुनाव परिचालन तवर तरिका नमिल्नु र राप्रपालाई अन्र्तघात हुनु नै निर्वाचनमा राप्रपाले लज्जास्पद पराजय भोग्नु परेको बताए ।