८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


थपिएका स्थानीय तहमा निर्वाचन गराउन अन्योल


0
Shares

‘जुन–जुन ठाउँमा थप भएका छन्, त्यहाँ तेस्रो चरण, बाँकीमा दोस्रो चरणबारे पनि कुराकानी सुरु भएको छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिले नै निर्णय त भइसकेको छैन तर यो विकल्पमा छलफल सुरु भएको छ ।’
एमालेका मधेसबाट निर्वाचित एक सांसदले पनि तेस्रो चरणबारे गाइँगुइँ हल्ला सुनेको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट