Logo ६ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025


ताप्लेजुङमा उम्मेदवार बन्न ९ शिक्षकले दिए राजीनामा


0
Shares

निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवार बन्ने भन्दै शिक्षकहरुले राजीनामा दिन थालेका हुन् ।

जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार हालसम्म ९ जना शिक्षकले राजीनामा दिएका छन् ।