Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


मतपत्र च्यात्ने र निर्वाचन गराउने नजीर छ : देउवा


0
Shares

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनीभन्दा अगाडि सम्बोधन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका विषयको जवाफ दिँदै ‘एमालेले संसद चल्न नदिएकै कारण प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन नसकिएको’ बताए ।

सभापति देउवाले ‘मतपत्र च्यात्ने र निर्वाचन गराउने नजीर रहेको भन्दै अदालतमा पुगेको विषयमा बहस गर्न चाहन्नँ’–भने ।

देउवाले तराई–मधेसका नेतालाई लक्षित गरी धेरै प्रहार नगर्न आग्रह गर्दै हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइरालाको पालामा सुरु गरेको र त्यसलाई निरन्तरता दिएकामा ओलीलाई धन्यवाद दिए ।

प्रदेश र संघीय संसदको निर्वाचन आउँदो माघ ७ गतेभित्र सम्पन्न गरिने भन्दै उनले आशंका नगर्न आग्रह गरे ।

Skip This