३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


‘सञ्चारमाध्यमले वार्षिक कुल आम्दानीको २ प्रतिशत संगीतकर्मीलाई रोयल्टी दिनुपर्ने’


0
Shares

मंगलबार (आज) राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले सञ्चारमाध्यमहरुको वार्षिक कुल आम्दानीको २ प्रतिशत संगीतकर्मीलाई रोयल्टी वापत तिनुपर्ने माग गरेका हुन् ।

संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले सञ्चारमाध्यमहरुले आम्दानीको स्रोतलाई कसरी बलियो बनाउने र संगीतर्कीर्मीको संक्षण गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ, भने ।

सो अवसरमा ईमेज टेलिभिजनका प्रमुख कार्यकारी अधिृकत तपनाथ शुक्लले संगीतकर्मीको शोषण सञ्चारमाध्यले गर्न नहुने भन्दै रोयल्टी तिर्नका लागि भने सञ्चारमाध्यमको वर्गीकरण आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए ।