३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


इरानको संसद भवनभित्रै बन्दुकधारीद्वारा आक्रमण, कम्तीमा १२ जनाको मृत्यु


0
Shares

आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

समाधीस्थलमा आक्रमण गर्ने आत्मघाती आक्रमणकारी सुरक्षा कारबाहीमा मारिएका छन् ।

दुईजना आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमणको जिम्मेवारी लिएको छ । आइएसले इरानमा गरेको यो पहिलो आक्रमण हो ।

यसअघि, आइएसले इरानका अल्पसंख्यक सुन्नी मुसलमानलाई इरानी सरकारविरुद्ध विद्रोह गर्न उक्साएको थियो । (एजेन्सी)