
विहीबार (आज) राजधानीमा गरिएको कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले असार मसान्तसम्ममा स्वर्गीय गुरुङको नाममा स्मृति ग्रन्थ प्रकाशन गर्ने जानकारी दिए ।
यस्तै, गुरुङको नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत नेपाल सरकारसँग अनुरोध गरिसकेको जानकारी पनि उनले दिए ।
नयाँ पुस्तालाई गीत संगीतमा प्रोत्साहित गर्ने उद्धेश्यले गुरुङको नाममा स्मृति संग्राहलय बनाउने योजना रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्