२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दुर्घटनामा सैनिकको मृत्यु


0
Shares

दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे४प ५०६७ को मोटरसाइकलको पछाडि बसेर गएका थिए ।

दुर्घटनामा परी घाइते भएका चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुबैजना नसिंदल सुर्खेतमा दरबन्दी भइ स्थानीय निर्वाचनमा खटिएका सैनिक हुन् । उनीहरु नेपाली सेनाको आम्बास चेकपोस्टमा कार्यरत् जवान हुन् । रासस