७ असार २०८२, शनिबार | Sat Jun 21 2025


धनकुटामा कांग्रेसले छान्यो उम्मेदवार, महालक्ष्मी नगरपालिकामा राप्रपासँग तालमेल


0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्दै कांग्रेसले महालक्ष्मी नगरपालिकाको मेयर पदमा अग्निप्रसाद पौडेललाई उम्मेदवार घोषणा गरेको छ ।

धनकुटा नगरपालिकामा भने तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईले मेयरमा उम्मेदवारी दिने भएका छन् ।

स्थानीय तहमा व्यक्ति भन्दा पनि पार्टीको जित सुनिश्चित गर्न पकेट क्षेत्र रहेको ठाउँमा पदाधिकारीलाई उठाउन लागिएको जिल्ला सचिव विजयसन्तोषी राईले बताए ।