
उपकरणले १५ देखि २० मिनेट अघि नै सूचना दिने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले बताए । उनले भने, ‘१५ देखि २० मिनेट अघि हामीले सूचना पाउँछौं, सर्वसाधारणको मोबाइलमा ५ देखि १० मिनेट अगाडि नै सूचना दिन सकिन्छ ।’
पूर्व सूचना दिएमा चट्याङबाट मृत्यु हुनेको संख्या कम हुने अपेक्षा विभागको छ । नेपाल सरकार र विश्व बैंकको तीन करोड ४४ हजार रुपैयाँ सहयोगमा काम थालिएको हो । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्