
बिहीबार बिहान भएको घटनामा २४ वर्षीया सुशीला घर्ती र उनका १८ महिनाका छोरा टिकाराम घर्तीको मृत्यु भएको हो ।
घरमा फुसको छानो फालेर टिन लगाउनेक्रममा माथिल्लो तलाको दलिन खसेर लाग्दा भान्सा रहेका आमा–छोराको घटनास्थलमै मृत्यु भएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्