
राजधानीमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले गरेको कार्यक्रममा ज्येष्ठ नागरिकप्रति हुने विभिन्नखाले दुर्व्यवहार अन्त्य हुनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमका महिला बालबालिका तथा समाज कल्याण मन्त्रलायका सचिव महेन्द्रकुमार थापाले सरकार ज्येष्ठ नागरिकका लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै ज्येष्ठ नागरिकमाथिको दुर्व्यवहारलाई न्यूनीकरण गर्ने सुरुआत घरबाटै गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा ज्येष्ठ नागरिकसम्बन्धी चेतनामूलक कार्यक्रमलाई गाउँगाउँमा पुर्याउनुपर्ने सुझाव पनि दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्