Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अहिलेकै अवस्थामा ग्रामीण क्षेत्रमा बैंकहरु विस्तार गर्न सकिँदैन : गर्भनर


0
Shares

ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको मर्जरपछि बनेको ओम डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोबारको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उनले ‘बैंकका शाखाहरु विस्तारका लागि आधारभूत पूर्वाधार नबनेसम्म गाउँपालिकाहरुमा बैंक जान सक्दैनन्’–भने ।