१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


बैंकमै थन्कियो भूकम्प पीडितको १८ अर्ब


0
Shares

पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हो ।

प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ ।

पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्प पीडितले मात्रै दोस्रो किस्तावापतको रकम लगेका छन् । –नयाँ पत्रिका दैनिकबाट