१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


रगत लिँदा एचआईभी सर्‍यो, स्क्रिनिङमा ब्लड बैंकहरुको लापरवाही


0
Shares

‘चढाइएको रगतबाट ती युवालाई एचआईभी/एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन । उपयोगकर्तामा एचआईभी/हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदैं आएको छ ।’

रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो । –कान्तिपुर दैनिकबाट