११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


पेट्रोलियम पदार्थमा कमिसन बढाउन व्यवसायीहरुको अनावश्यक दबाब


0
Shares

नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । त्यस्तै, ४ हजार लिटर डिजेल ढुवानी गर्दा करिब २४ लिटर क्षति हुने अनुमान गरी मूल्य समायोजन पनि गरेको छ ।

तर, व्यवसायीहरुले भने अब यो मात्रा पेट्रोलमा ८४ र डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पु¥याउनुपर्ने मागसहित दबाब दिएका छन् । –कान्तिपुर दैनिकबाट