Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


भारतसँग सिमाना जोडिएका नाकाहरु तीन दिनका लागि बन्द


0
Shares

                                                                             फाइल फोटो
असार १४ गतेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले प्रमुखसहित सबै नाका बन्द गराएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

जिल्लाको सीमानाका भारतको दुईओटा प्रदेशसँग जोडिएको छ ।

भारतको बिहार प्रदेशमा रहेको भैंसालोटनसँग जोडिएको त्रिवेणीनाका प्रदेश नम्बर–४ मा पर्दछ भने उत्तर प्रदेशको ठूठीबारीसँग जोडिएको महेशपुरनाका प्रदेश नम्बर–५ मा पर्दछ ।