११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


पाँच पटक चुनाव वहिष्कार गरेका थवाङवासी आज मतदान गर्दै


0
Shares

इतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतीक्षामा छन् ।

थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालको चुनाव वहिष्कार गरेका थिए । –नागरिक दैनिकबाट