
ती स्थानमध्ये कतिपयमा ८० प्रतिशतसम्म मत खसेको छ भने कतिपयमा ७५ प्रतिशत मत खसेको सम्बन्धित निर्वाचन अधिकृतले बताएका छन् ।
कोटहीमाई गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । –नागरिक दैनिकबाट
6:19 am, Thu, 29 June 17
ती स्थानमध्ये कतिपयमा ८० प्रतिशतसम्म मत खसेको छ भने कतिपयमा ७५ प्रतिशत मत खसेको सम्बन्धित निर्वाचन अधिकृतले बताएका छन् ।
कोटहीमाई गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्