११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


मतपेटिका रित्तै, कसैले मतदान गरेनन्


0
Shares

यहाँका पाँचै मतदानस्थल दिनभर सुनसान रहे ।

तिङ्लामा २ हजार ४ सय ७६ मतदाता छन् । आफूहरुको आन्दोलनकै कारण कुनै मतदाता भोट हाल्न नगएको कांग्रेसका स्थानीय नेता नैतबहादुर कार्कीले बताए ।

स्थानीयले गाउँपालिकाको केन्द्र पायक पार्नुपर्ने माग गर्दै आएका छन् । –कान्तिपुर दैनिकबाट