११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी


0
Shares

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै धनपति यादव २२७३ मत प्राप्त गरी विजयी भएकी छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार श्यामकुमार झाँक्रीले १८५८ प्राप्त गरे भने उपाध्यक्षमा पुष्पा यादवले १९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । (रासस)