११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


दल दर्ता गर्दै राजपा


0
Shares

राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

दल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ । पार्टीको संगठन संरचना र जातीय प्रतिनिधित्वको विषयमा कचिंगल उत्पन्न भएपछि नेताहरुले तत्काललाई अन्तरिम विधान बनाएर समस्या सल्टाउने भएका छन् ।

राजपालाई नजिकबाट बुझ्नेहरुले दल दर्ता प्रक्रिया चुनावमा जानकै लागि अघि बढाउन लागिएको दाबी गरेका छन् । –कान्तिपुर दैनिकबाट