Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


राष्ट्रपतिका लागि महँगो गाडी खरिद गर्ने प्रस्ताव आएको छैन : प्रधानमन्त्री (भिडियो)


0
Shares

व्यवस्थापिका–संसद बैठकमा सोमबार सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्ती देउवाले सरकारलाई त्यस्तो कुनैपनि प्रस्ताव नआएको बताए ।

प्रधानमन्त्री देउवाले राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका निम्ति गाडी किन्ने विषयलाई भने सामान्य मान्नुपर्नेसमेत बताए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसदको निर्वाचनलाई बजेटले उच्च प्राथमिकता दिएको पनि बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्