Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन :उपप्रधानमन्त्री महरा


0
Shares

आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताएका हुन् ।

संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ले पनि साथ दिनुपर्ने उाको भनाइ छ ।

उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा अइपुगेका हुन् । रासस