Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


माओवादी केन्द्रमा ‘जम्बो’ केन्द्रीय समिति विघटन गर्न माग


0
Shares

केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दोस्रो दिन जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा चुस्त र दुरुस्त केन्द्रीय समिति गठन गर्न र अहिलेको केन्द्रीय समिति विघटन गर्न माग आएको जनाइएको हो ।

बैठकमा जिल्ला इन्चार्जहरुले संगठन अभावकै कारण स्थानीय तह निर्वाचनमा हार्नुपरेको रिपोर्टिङ गरेको पनि जनाइएको छ ।