Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


सार्वभौमिकता र भौगोलिक अखन्डता जस्ता विषयमा गम्भीर बन्नोस् : ओली


0
Shares

बिहीबार राजधानीमा आयोजित जिफन्टको सातौं महाधिवेशनकाक्रममा निर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका जननिर्वाचित प्रतिनिधिहरुमा काठमाडौं महमनगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, बुटवलकै उपमेयर गोमा आचार्यलगायत रहेका छन् ।

सो अवसरमा ओलीले निर्वाचित प्रतिनिधिहरुलाई अब पार्टीगत तहभन्दा माथि उठेर जनताको साझा प्रतिनिधिकोरुपमा काम गर्न सुझाव दिए ।

सार्वभौमिकता र भौगोलिक अखन्डता जस्ता विषयमा गम्भीर बन्न पनि ओलीले सचेत गराए ।