Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


महिला सांसद समन्वय समिति गठन


0
Shares

बिहीबार व्यवस्थापिका–संसद भवनमा आयोजित कार्यक्रमबाट सो समिति बनाइएको हो ।

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाको सभापतित्वमा कार्यसमिति बनाइएको छ । कार्यसमितिमा सबै दलका महिला सांसदहरु रहेका छन् ।

कार्यसमिति सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख ओनसरी घर्तीले ‘महिलाहरुले आफ्ना अधिकार स्थापित गर्न यस्तो ‘ककस’ बनाउनु सकारात्मक हो’–भनिन् ।