Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


राजपाका माग आंशिकरुपमा पूरा गर्न सरकार तयार : उपप्रम गच्छदार


0
Shares

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले राजपाका माग आंशिकरुपमा पूरा गर्न सरकार तयार रहेको बताए ।

निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाईमात्रै आधार बनाउनु पर्ने भन्दै उनले ‘क्षेत्र निर्धारणमा जातीय गन्ध आउनु हुँदैन’–भने ।