ज्वरो आउने, छाती दुख्नेलगायतका समस्याले हप्ता दिनदेखि थलिएपछि धुलिखेल अस्पताल पुर्याइएका राईको उपचारकैक्रममा आइतबार बिहान मृत्यु भएको माओवादी केन्द्र खोटाङका कोषाध्यक्ष दीपक पाण्डेले बताए ।
राई स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट दिप्रुङ गाउँपालिका–७ टेम्माको वडासदस्यमा विजयी भएका थिए ।
शनिबार जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याइएका राईलाई रेफर गरिएपछि तत्कालै काठमाडौंतर्फ पठाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्