Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


पौडीमा टिसाद्वारा राष्ट्रिय कीर्तिमान


0
Shares

शाक्यले १०० मिटर ब्रेस्टस्ट्रोक १ मिनेट २६.१३ सेकेन्डमा पूरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई भंग गरेको नेपाली टोलीका व्यवस्थापक पारस श्रेष्ठले जानकारी गराएका छन् ।

यसअघि, उक्त दूरीमा गौरिकाले २०१५ मा काठमाडौंमा सम्पन्न २०औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा १ मिनेट २६.७२ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।