
राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखौं असुल गरी संयुक्त अरब इमिरेट्स (यूएई) मा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरेको हो ।
यी ट्राभल एजेन्सीले पठाएकामध्ये १९ जना यूएईमा अलपत्र परेका थिए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्