जमिनको उपलब्धता, जनसङ्ख्या, आर्थिक विकासको सम्भावना, साक्षरता र सडकको पहुँच लगायतका विभिन्न ११ वटा सूचकलाई आधार मानेर सरकारले झापाको गौरीगञ्जलाई आधुनिक शहरका रुपमा विकास गर्न चाहेको हो ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ गौरीगञ्जलाई आधुनिक शहरका रुपमा विकास गर्ने सरकारको निर्णय कार्यान्वयन र हुलाकी राजमार्ग निर्माण भए गौरीगञ्ज गाउँपालिकाले कोल्टो फेर्ने बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्