Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जिप दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते


0
Shares

माछा राखेर काठमाडौंतर्फ गइरहेको ग२च २३२० नम्बरको बोलेरो पिकअप जिप सो राजमार्गको गजुराखोलामा खस्दा माछा व्यापारी झापा, बिर्तामोड–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमा मृत्यु भएको हो ।

जिपचालक चितवन, भरतपुर–७ बस्ने ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते भइ हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । रासस