Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


प्रहरी सहायक निरीक्षकलाई मकैबारीमा बोलाइ हत्या गरेको आरोपमा युवती पक्राउ


0
Shares

नियन्त्रणमा लिइएकी ताराका श्रीमान शान्तलाल तामाङ भने फरार छन् ।

‘साँझ खाना खाई खनियावास गाउँपालिकाको दार्खास्थित इलाका प्रहरी चौकीको टेन्टमा सुतेका प्रसनि वीरबहादुर गुरुङलाई परिचितले नै बोलाएकाले छाता, टर्चलाइट लिएर घटनास्थल गएको देखिन्छ,’ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले भने, ‘व्यक्तिगत मोबाइलको कल डिटेल लिन अदालती आदेशले केही ढिलाइ भए पनि आइतबारसम्म फोन गरी बाहिर बोलाउने सबै पक्ष पत्ता लाग्छ ।’

घटनापछि अनुसन्धानका लागि राजधानीबाट प्रहरी नायव उपरीक्षक दिपेन्द्रसिंह पञ्जियारको टोली घटनास्थल पुगेको थियो । –कान्तिपुर दैनिकबाट