
लामो समयको अनुसन्धानपछि पक्राउ परेका उनीहरुको नाम, थर र ठेगानाबाट अनुसन्धान प्रभावित हुनसक्ने भन्दै गोप्य राखिएको छ ।
प्रहरी नायब उपरीक्षक नविनराज राईले कलबाइपासमा पक्राउ परेको पुष्टि गर्दै त्यसमा ठूलो गिरोह संलग्न भएको आशंका गरे ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्