१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


राजपाभित्रको विवाद सतहमा, त्रिपाठी समूहद्वारा बैठक बहिष्कार


0
Shares

त्रिपाठी समूहमा सांसदहरु सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवाल अहमद साह, कमलेश पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् ।

पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढ्न सुझाव दिएका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट