१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


२८७ वर्षपछि फेवाताल पुरिने चेतावनी


0
Shares

तालको समवेदनशील क्षेत्रमा रहेका बस्ती र हर्पन खोलाले बर्सेनि बगाएर ल्याउने गेग्रानले यसको अस्तित्व जोखिममा पर्दै गएको उनीहरुको भनाइ छ ।

‘फेवा लेक वाटर सेड एरिया : स्टडिज अन सेटलमेन्ट एन्ड इन्भाइरोमेन्टल एप्रिजल’ मा विद्यावारिधि गरेका प्रा.डा. देवेन्द्रबहादुर लामिछाने अहिलेकै गतिमा फेवातालको जग्गा अतिक्रमण भइरहेमा अबको २ सय ८७ वर्षपछि यसको अस्तित्व समाप्त हुने बताउँछन् । –नागरिक दैनिकबाट