सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि अबरुद्ध भएको सडक बिहान पहिरो पन्छाएपछि सुचारु यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि पनि सो सडकखण्डमा शुक्रबार दिउँसो ठाउँ–ठाउँमा पहिरो जाँदा दुई दिनसम्म सडक अबरुद्ध भएको थियो ।










प्रतिक्रिया दिनुहोस्