१४ जेष्ठ २०८२, बुधबार | Thu May 29 2025


भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने गिरोह सक्रिय


0
Shares

वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेको तथ्य फेला परेको हो ।

पछिल्लो तीन सातादेखि पाँच महिनाको अवधिमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका १९ जना युवा त्यहाँबाट फर्केपछि ठगी धन्दाको नयाँ शृंखला बाहिर आएको हो । –नागरिक दैनिकबाट