झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।
मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको बुधबार राति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्