यसबाट बोर्डले सडकमा सवारीसाधन चलाएबापत पाँच गुणासम्म बण्ी रकम संकलन गर्ने लक्ष्य लिएको छ ।
बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएबापत लिने सडक दस्तुरबाट वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन गर्दै आएको छ । सडक मर्मतमा आवश्यक रकम खर्च गर्न नपुगेको भन्दै बोर्डले सडक दस्तुर बढाउने तयारी गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट




प्रतिक्रिया दिनुहोस्