१६ जेष्ठ २०८२, शुक्रबार | Fri May 30 2025


मानव तस्करको सेटिङमा खेलाडीका रुपमा रुस जान लागेका १४ जना फिर्ता


0
Shares

काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता (अफलोड) गरेको हो ।

मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पु¥याउन सेटिङ गरेको स्रोतले बतायो । मस्को पुगेपछि उतैका मानव तस्करलाई थप रकम दिएर अन्य युरोपेली देश छिराउने सर्त थियो ।

अध्यागमनले ती युवासँग राष्ट्रिय खेलकुद परिषदको पत्र नभएपछि अफलोड गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट