तिजको अन्तिम दिन सप्तऋषिको पूजा गर्न हिन्दू महिलाहरु महाकाली नदी किनारमा भेला भएका हुन् ।
महाकाली नदी किनारमा पूजा गर्न कञ्चनपुर कैलालीका साथै भारतको वनवासाबाट समेत ब्रतालु महिला आउने गर्दछन ।
महाकाली नदीसँगै जिल्लाका अरु ठूला नदीमासमेत पूजा अर्चना गर्ने ब्रतालुको भीड लागेको छ ।
सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजन किर्तन गरी रमाइलो गर्ने गर्दछन् ।










प्रतिक्रिया दिनुहोस्