१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


मकैबारीमा नांगो अवस्थामा महिलाको शव फेला


0
Shares

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बेवारिसे अवस्थामा मकैबारीमा नांगो अवस्थामा रहेको शव स्थानीयको सूचनाका आधारमा फेला पारेको हो ।

अन्दाजी ४०/५० उमेरकी महिलाको परिचय र ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालयका सई भक्त श्रेष्ठले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट