१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


भारतीय सहयोग : ६ वर्ष बित्दा पनि ७ कोठे भवन जगमै सीमित


0
Shares

ठेकेदार र दूतावासमा पटकपटक जानकारी गराउँदा पनि काम नभएको प्रधानाध्यापक सियालाल मण्डल बताउँछन् ।

भवन नहुँदा ३ सय २५ विद्यार्थीको पढाइमा असहज भएको छ ।

दूतावासको सहयोगमा २०६८ भदौ २ मा निर्माण सुरु भएको नगराइन जटही, नगराई राघोपुर, घोडघास गाँगुली, घोडघास दक्षिणवारी टोल, फूलगामा खर्गा, लग्मा पश्चिमवारी टोलका ६ विद्यालय भवन निर्माण अलपत्र परेका हुन् । –कान्तिपुर दैनिकबाट